ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायतमा स्थिती अनियन्त्रित हुन थालेपछि प्रधानमन्त्रीले गरे देशव्यापी लकडाउनको घोषणा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै देशव्यापी रुपमा लकडाउनको घोषणा गरेका छन् । बोरिस जोनसनले यो घोषणा सँगै सबैलाई घरमा नै बस्न अपिल गरेका छन् । मंगलबारदेखि स्कूल, कलेज र युनिभर्सिटी अब रिमोट स्टडी माध्यमबाट चल्नेछन् । बीबीसी संवाददाता गगन सभरवालले लकडाउनको घोषणा सँगै अब मानिसहरु घरबाट बाहिर निस्कन लगभग बन्द हुने र अत्वाश्वयक कामका लागि मात्रै मानिसहरु बाहिर निस्कन सक्ने बताएका छन् । यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने अनुमान गरिएको छ ।&n

from रातोपाटी https://ift.tt/3oa688N

Post a Comment

0 Comments