ब्रेकिङ न्युज

6/recent/ticker-posts

ज्वाइँलाई भूमि आयोगको अध्यक्ष बनाएको भन्दै शंकर पोखरेलको आलोचना

 दाङ । भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा शिवकुमार आचार्य मनोनित भएका छन् । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो । देशव्यापीरुपमा गठन गर्नेक्रममा दाङमा आचार्यको नेतृत्वमा ३ सदस्यिय समिती चयन गरेको हो। जसको विज्ञ सदस्यमा रेवन्त चौधरी र सदस्यमा हेमराज पुन मनोनित भएका छन् ।आयोगको जिल्ला अध्यक्षमा मनोनित भएका आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखर

from रातोपाटी https://ift.tt/3thiGxX

Post a Comment

0 Comments