ब्रेकिङ न्युज

6/recent/ticker-posts

बिहान खाली पेटमा खानुहोस् यो एक चिजः पेट राम्रोसँग सफा हुने, दाँत पनि बलियो

उत्कृष्ट स्वास्थ्यका लागि मानिसहरु खानपिनमा विभिन्न प्रकारका चिज समावेश गर्छन् । यस्ता खानेकुराले मेटाबोलिजमलाई बढाउँछ भने शरीर पनि फिट राख्छ । यिनै खानेकुरामध्ये एक हो तिल । आयुर्वेदका अनुसार भुटेको तिल चपाउँदा पेट राम्रो तरिकाले सफा हुन्छ ।  साथै दाँत र गिजा पनि बलियो हुन्छन् । दाँतका लागि ब्रस गर्नु मात्रै पर्याप्त छैन । दाँत र गिजालाई स्वस्थ राख्नका लागि अन्य केही विकल्प पनि अपनाउन आवश्यकता छ । क्याल्सियमयुक्त खानाले दाँत र गिजालाई बलियो बनाउँछ । भारतकी आयुर्वेदिक मसाज थेरापिस

from रातोपाटी https://ift.tt/3pJ8NXG

Post a Comment

0 Comments