काठमाडौं, १८ चैत । मेरो शेयरमा केही दिनका लागि बन्द भएकाे छ । मेरो शेयरमा समस्या आएपछि मंगलबार बेलुका ८ बजेबाट दिनका लागि बन्द गरिएकाे सीडीएससीले जनाएकाे छ । मेरो शेयरमा देखिएको समस्या सामधानका लागि थप सर्भर जडान गर्नु पर्ने भएकाले केही दिन मेरो शेयर नखुल्ने बताइएको छ । ‘मेरो शेयर सेवाग्राहीको चाप बढ्ने क्रमसँगै […]
from News24 : Premium News Channel https://ift.tt/3u4T9YD
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।