माइन्जसँग अप्रत्यासित रुपमा पराजित हुँदा बायर्न म्युनिखले लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जित्न थप केही समय पर्खनुपर्ने भएको छ ।साबिक विजेतालाई पुनः उपाधि जित्न बाँकी तीन खेलबाट मात्र ३ अंक आवश्यक रहेको छ । तर, शीर्ष स्थानमा रहेको बायर्न खेलको तेस्रो मिनेटमा नै पछि पर्यो । जोनाथन बुर्कार्डले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलकिपर मानुअल नुयरले रोक्न सकेनन् ।३७ औँ मिनेटमा रोबिन क्वाल्सनले माइन्जको अग्रता दोब्बर बनाए । खेलको अन्तिममा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि त्यो सान्त्वना गो
from रातोपाटी https://ift.tt/32KWost
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।