ब्रेकिङ न्युज

6/recent/ticker-posts

सेनाले डीडीसीको उत्पादन प्रत्यक्ष किन्दा दूधको बजार विस्तार

नेपाली सेनाले दुग्ध विकास संस्थान (डीडीसी) को दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्न थालेपछि दूधको बजार विस्तार भएको छ । कोभिड–१९ का कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरणमा आएको ह्रासपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले औपचारिक बजारको खोजीमा लागेको थियो ।त्यसक्रममा गत फागुनको पहिलो साता मन्त्रालयले गृह, रक्षा तथा शिक्षा मन्त्रालयलगायत अन्य निकायसँग दूध तथा दुग्ध पदार्थ खरिद गर्न आग्रह गरेको अनुसार नेपाली सेनाले डीडीसीको दूध प्रत्यक्ष खरिद गर्न थालेको हो । कृषि मन्त्रालयले यी तीनवटै म

from रातोपाटी https://ift.tt/3sr0ws3

Post a Comment

0 Comments