ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोरोना संक्रमण बढेपछि एचआईभी पीडितलाई चिन्ता

नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ । यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय भने समाज सेवा हो । बिरामीको उपचार सेवामा सहयोग जुटाउन कोरोनाले अवरोध गर्ने भय उनमा छ ।विगत दस वर्षदेखि एचआईभीरएड्सबाट प्रभावितबीच काम गरिरहेकी राईलाई गत वर्ष कोरोना महामारीको बेला धेरै प्रभावितको रोजगारी गुमेर झेल्नुपरेको थुप्रै सास्तीका कारण सङ्क्रमणको दोस्रो लहरले फेरि चिन्ता थपिएको हो । महामारीका बेला रोग प्रतिरोधात्मक

from रातोपाटी https://ift.tt/3x3YJN0

Post a Comment

0 Comments