ब्रेकिङ न्युज

6/recent/ticker-posts

लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हावी : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले   लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन, सर्वसत्तावाद हावी भएको आराेप लगाएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् "आजकै दिन राजा र आन्दोलनकारी दलहरूबीच सम्झौता भएर आन्दोलन अन्त भएको थियो। सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे। तर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए । अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन, सर्वसत्तावाद हावी भएको छ ।'.groupTitle{position:relative;t

from रातोपाटी https://ift.tt/2S0XP43

Post a Comment

0 Comments