ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रदेश– २ मा १ सय ३१ संक्रमित, एकको मृत्यु

जनकपुर । प्रदेश नम्बर २ मा १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी पर्सामा ६६ र रौतहटमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश– २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।त्यस्तै धनुषामा १६, बारामा १२, महोत्तरीमा ४ र सिरहामा १ जना संक्रमित फेला परेको जनाइएको छ । जसमध्ये ९० जना पुरुष र ४१ जना महिला छन् ।यससँगै यस प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ६ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु समेत भएको छ ।निर्देशनालयका अनुसार

from रातोपाटी https://ift.tt/3gwGdHs

Post a Comment

0 Comments