काठमाडौं , १९ चैत । कोरोना भाइरसको संक्रमणको ‘हटस्पट’ का रुपमा स्कुल कलेज देखिन थालेका छन् । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा स्थगन गरिएको छ । यस्तै, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई पनि कोरोना संक्रमण भएको […]
from News24 : Premium News Channel https://ift.tt/3wk3q5g
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।