ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘जसपा सरकारको नेतृत्व लिन तयार छ’

 काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाले नयाँ सरकार दिने अनुमान गरिए पनि त्यसको कुनै छनक देखिएको छैन । प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिना बितिसक्दा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) अनिर्णयको बन्दी बनेका छन् । नयाँ सरकार निर्माणका लागि संसदीय अंक गणितमा तीन दलको सहकार्य अनिवार्य बने पनि उनीहरु कुनै निर्णयमा पुग्न सकेका छैनन् । उता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको निरन्तरताका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षसँग घनिभूत

from रातोपाटी https://ift.tt/31yxjjW

Post a Comment

0 Comments