ब्रेकिङ न्युज

6/recent/ticker-posts

मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने

नेपाल  टेलिकम रााष्ट्रिय  वाणिज्य बैङ्कले  संयुक्त  रूपमा  ल्याउन  लागेको  मोबाइल मनी  जेठदेखि  सञ्चालनमा  आउने  भएको  छ ।मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा  पनि  कारोबार  गर्नसक्ने  उक्त  सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी)का प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।बुधबार आयोजित  भर्चुअल  कार्यक्रममा  उनले  अहिले मोबाइल

from रातोपाटी https://ift.tt/3mgI7wD

Post a Comment

0 Comments