ब्रेकिङ न्युज

6/recent/ticker-posts

काठमाडौंका ठाउँठाउँमा चेकिङ, प्रहरीले यसरी गर्दैछ कडाइ

प्रहरीले कोरोनाभाइरस रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेसँगै त्यसको कार्यान्वयनका लागि कडाइ गरेको छ । राजधानीमा बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका सवारीसाधन चलाउनेमाथि पनि होल्ड गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार काठमाडौं जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरूलाई छुट दिइएको छ । तर योजनाअनुसार सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।  तोकिए

from रातोपाटी https://ift.tt/3ueZ7GZ

Post a Comment

0 Comments