ब्रेकिङ न्युज

6/recent/ticker-posts

१२ औं खेलमा तोडियो इन्टरको जितको शृङ्खला

इटालियन सिरिए ए लिग फुटबलमा इन्टर मिलानको जीतको शृङ्खलामा १२ औँ खेलमा पुगेर पूर्णविराम छ । मिलानलाई नापोलीले १–१ को बराबरीमा रोकेको हो ।समिर हान्डानोभिचले आत्मघाती गोल गरेपछि पहिलो हाफमा नपोली खेलमा पछि परेको थियो । तर दोस्रो हाफ सुरु भएको १० मिनेटमै उसले खेलमा पुनरागमन ग¥यो । नापोलीका लागि क्रिष्टियन एरिक्सनले बराबरी गोल फर्काए ।यता, इन्टरका रोमेलु लुकाकुले गरेको प्रहार दुईपटक बारमा लाग्यो । बराबरीपछि इन्टर मिलानले ३१ खेलबाट ७५ अंक बटुलेको छ । दोस्रो स्थानको एसी मिलानभन्दा ऊ

from रातोपाटी https://ift.tt/3gpjJrI

Post a Comment

0 Comments