प्रकृति संरक्षण कोष सौराहाका कर्मचारी लालबहादुर मोहद्रालाई अहिले बेवारिसे अवस्थामा भेटिएका गैँडाका केटाकेटी हुर्काउन ध्याउन्न छ । नवलपरासीको तमासपुरमा भेटिएकी पुष्पा (गैँडाको बच्चा)लाई सौराहा ल्याएर विगत १५ महिनादेखि हुर्काउँदै आउनुभएका मोहद्रालाई दुई हप्ताअघि निकुञ्जभित्र बेवारिसे अवस्थामा भेटिएकी अञ्जलिलाई पनि स्याहार्ने थप जिम्मेवारी थपिएको छ । अञ्जलि पनि निकुञ्जमा बेवारिसे भेटिएकी गैँडाको केटाकेटी हो ।“दलदलमा फसेर टाउको मात्रै देखिएको अवस्थामा भेटिएकी पुष्पालाई मैले नै उद्धार गरेर ल्या
from रातोपाटी https://ift.tt/3uSNd5o
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।