गुजुमुच्च बस्ती, लाहुरेको गाउँ । बौद्ध हिमालको काखमा रहेको बारपाक, भीसी गजे घलेको गाउँका रूपमा पनि परिचित बन्यो । गुरुङ, घले र दलित समुदायका एकनासका घर रहेको बारपाकको दृश्य भूकम्पको घटनाअघिसम्म बेग्लै थियो । ढुंगाको गारो, ढुंगाकै छानो भएका घर धेरै थिए । २०७२ वैशाख १२ को भूकम्पको इपिसेन्टर यो गाउँमा अब भने अग्ला पक्की घर थुप्रै भएका छन् ।६ वर्षको अन्तरालमा बारपाकको निजी आवासतर्फ मात्र ९६ प्रतिशत पुनर्निर्माण सकिएको छ । ढुंगाका छाना भएका घर विस्थापित भएका छन् । अधिकांश घर पक्की बनेका छन् । ढुंगाको
from रातोपाटी https://ift.tt/2PkQH1r
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।