पेरिस सेन्ट जर्मेनलाई जित दिलाउन दुई गोल गरेका किलियान एम्बाप्पे चोटका कारण मैदान छाड्न बाध्य बनेका छन् । पछिल्ला दुई लिग खेलमा एम्बाप्पेले चार गोल गरेका छन् ।शनिबार भएको खेलमा मेट्जविरुद्ध ३–१ को जीत निकाल्दै साबिक विजेता पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, २ अंकले पछि रहेको लिलले एक खेल कम खेलेको छ ।खेलको चौथो मिनेटमा पीएसजीलाई एम्बाप्पेले अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै फाबियन केन्टोन्जेले बराबरी गोल फर्काए । तर लगत्तै एम्बाप्पले गोल गर्दै पीएसजीलाई पुनः अग्
from रातोपाटी https://ift.tt/3vmBY5v
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।