ब्रेकिङ न्युज

6/recent/ticker-posts

पूर्वप्रधानमन्त्री भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले  भट्टराईको शल्यक्रिया  गर्न लागेको हो । त्यसका लागि अध्यक्ष भट्टराई विहीबार अस्पताल भर्ना हुने छन् । शल्यक्रिया भने वैशाख १७ गते हुनेछ ।यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो । वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan सहित अन्य परीक्षणपछ

from रातोपाटी https://ift.tt/3aPUT0K

Post a Comment

0 Comments