ब्रेकिङ न्युज

6/recent/ticker-posts

हेर्नुहोस् तपाईंको आजको राशिफल

वि.सं.२०७८ साल बैसाख १० गते शुक्रबार । ईश्वी सन् २०२१ अप्रिल २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– एकादशी,३०  घडी १९ पला,बेलुकी ०५ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– पूर्वाफाल्गुनी,५३ घडी ४८ पला,रातको ०३ बजेर ०५ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–वृद्धि,१४ घडी १० पला,बिहान ११ बजेर १४ मिनेट उप्रान्त ध्रुव । करण– वणिज,बिहान ०६ बजेर १८ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ४२ मिनेट उप्रान्त बव

from रातोपाटी https://ift.tt/3avXzQO

Post a Comment

0 Comments