रामहरि श्रेष्ठलामो समयदेखिको खडेरीका कारण ओखलढुंगामा यो वर्ष खाद्यान्न उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ । हिउँदे बाली लगाएपछि लामो समयदेखि पानी नपर्दा उत्पादनमा ह्रास आउने अनुमान गरिएको हो । खडेरीकै कारण यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख हेम आले मगरलेले बताए । आकाशे पानीको भरमा रहेका किसानलाई निकै समस्या परेको उनको भनाई छ । जिल्लाको कुल २३ हजार ८ सय ७० हेक्टर खेती योग्य जमीन रहेको छ । जसमध्ये करिब २ हजार ७ सय ६५ हेक्टरमा गहुँ खेती गरिँदै आएको भएपनि
from रातोपाटी https://ift.tt/3xbWCa6
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।