ब्रेकिङ न्युज

6/recent/ticker-posts

इन्टर मिलान लिग उपाधि नजिक

इन्टर मिलान इटालियन सिरिए ए फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सन् २०१० मा पछिल्लोपटक इन्टरले उपाधि जितेको थियो ।त्यसयता, २०११ मा एसी मिलानले उपाधि जित्यो भने पछिल्लो ९ सिजन लगातार युभेन्टस्ले उपाधिमाथि कब्जा जमाएकाे थियो । यद्यपी, यसपटक इन्टरले शीर्ष स्थानमा १० अंकको स्पष्ट दूरी बनाइसकेको छ ।बुधबार स्पेजियासँग १–१ गोलको बराबरी खेल्दै इन्टर उपाधितर्फ अघि बढेको हो । डिएगो फारियासले सुरुवातमै गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए, तर इमान पेरिसिचले इन्टरबाट बराबरी गोल फर्काए ।इन

from रातोपाटी https://ift.tt/3ehQiFo

Post a Comment

0 Comments