ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतबाट फर्कने  २४ जनाको एन्टिजेन परीक्षण नतिजा पोजेटिभ

पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ ।     सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टिजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको बताए । यसैगरी, स

from रातोपाटी https://ift.tt/39zzMyY

Post a Comment

0 Comments