ब्रेकिङ न्युज

6/recent/ticker-posts

बैतडीमा भेटियो दोस्रो फलाम खानी

बैतडीमा   दोस्रो फलाम खानी   भेटिएको   छ।   पुरचौडीपछि सिगास     गाउँपालिका–१,  सुगरखालमा फलामखानी भेटिएको हो। सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब   र   जुकेपानी   नजिक  लोहारपानीमा फलामखानी  भेटिएको  वडाध्यक्ष  गगनसिंह धामीले बताए । फलामखानी   भएको   स्थान   पाटन नगरपालिकाको  खोड्पेबाट  एक  घण्टाको दूरीमा   रहेको   छ।   जयपृथ्वी   मार्गको वृन्द्रावनबाट  आ

from रातोपाटी https://ift.tt/2PPzhtC

Post a Comment

0 Comments