शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिड सेभियासँग पराजित भएको छ । मार्कोस एकुनाले हेडमार्फत गोल गर्दै सेभियालाई जीत दिलाए । ला लिगामा सन् २०२०–२१ सिजनमा एथ्लेटिको पराजित भएको यो मात्र तेस्रो पटक हो ।अर्जेन्टिनी खेलाडी अकुनाले जिसुस नाभासको क्रसलाई सजिलै गोलमा परिणत गरेका थिए । यसअघि, एथ्लेटिकोका गोलकिपर जोन ओब्लाकले सेभियाको पेनाल्टी रोकेका थिए । साउल निग्वेजले इभान र्याकिटिचलाई लडाएपछि सेभियाले पेनाल्टी पाएको थियो ।सन् २०१४ पछि पहिलो लिग उपाधि जित्ने होडमा रहेको एथ्लेटिको शीर्ष स्था
from रातोपाटी https://ift.tt/2Omicar
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।