ब्रेकिङ न्युज

लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी

 लुम्बिनी प्रदेश सरकारले आगामी जेठको ६ र ७ गते रुपन्देहीमा दुई दिने लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि आवश्यक तयारीको काम भइरहेको लुम्बिनी प्रदेश आर्थिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशभित्र लगानीका प्रशस्त सम्भावना रहेकाले यहाँ लगानी गरेर आयका साथै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको बताए। उनले लगानी सम्मेलनमा स्वदेशी र विदेशी लगानीकर्तालाई लुम्बिनी प्रदेशमा भएका अवसरको विषयमा जानकारी दिने र ल

from रातोपाटी https://ift.tt/31N9chu

Post a Comment

0 Comments