ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘उतार्नुहुन्न श्रीमान्सँग गाँसिएका सौभाग्य’

“पति बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो पतिको चिनो हो, म किन खोल्ने ?” यो भनाइ काठमाडौँको हाडीगाउँस्थित ८३ वर्षीया सरिता पौडेलको हो । सरिताको ९३ वर्षीय पति बलराम पौडेलको गत चैत १६ गते निधन भयो, तर उनी सिन्दुर, चुरा, पोते र रातो परिहनमा छिन् ।पतिको दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने सदियौँदेखिको प्रचलन छ । तर, सरिताले यो परम्परा तोडेको सुन्दा पत्याउन गाह्रो हुन्छ । उनी भन्छिन्, “सिन्दूर–पोते र चुरा पतिको सुन्दर

from रातोपाटी https://ift.tt/2RcFUaf

Post a Comment

0 Comments