सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि त्यसका आलोचकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका दुईवटा बेग्लाबेग्लै भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । भिडियोमा ओलीले भनेका छन्– नागरिकता चकलेट होइन । श्रेष्ठले भनेका छन्– नागरिकता बसको टिकटजस्तो होइन, बुहारीहरूले हैरान खेलाइरहेका छन् ।प्रधानमन्त्री ओलीले गत ०७४ सालको चुनावअघि लुम्बिनीमा गरेको भाषणमा भारतबाट बिहे गरेर आएका बुहारीहरूलाई तत्कालै नागरिकता दिने व्यवस्थाको विरोध गरेका थिए । श्र
from रातोपाटी https://ift.tt/3wvXp4t
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।