ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपाल र गाम्बियाबीच कुटनैतिक सम्बन्ध स्थापना

नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ । गाम्बिया नेपालको कूटनीतिक सम्बन्ध स्थापना हुने देशको १७० औं देश बनेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि तथा राजदूत ल्याङ याबोउले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको नियोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुबै राजदूतले यससम्बन्धी जानकारी गराउँदै संयुक्त राष्ट्रसंघलाई संयुक्त पत्रसमेत लेखेका छन् । पश्चिम अफ्रिकी देश गाम्बिया

from रातोपाटी https://ift.tt/3fGDNnu

Post a Comment

0 Comments