ब्रेकिङ न्युज

6/recent/ticker-posts

आफैं औषधि किनेर खाँदा ठूला क्षति

बुटवल गोलपार्कका ५८ वर्षीय पुरुषलाई सामान्य ज्वरो आयो। घरमै रहेको सिटामोल खाएपछि हल्का भएको ज्वरो फेरि अर्काे दिन आयो। फेरि औषधि खाए। अर्काे दिन शरीर दुख्यो। अनि सामान्य खोकी पनि लाग्यो।शरीर कमजोर हुँदै गए पनि उनी कोरोना परीक्षण गर्न गएनन्। छैटौं दिन उनी उठ्नै सकेनन्। अक्सिजनको तह ८० भन्दा तल पुगिसकेको थियो। परिवारका सदस्यले घरमै अक्सिजन पु¥याएर दिए। तर, उनमा केही सुधार भएन। केही समयमै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पु¥याए। अस्पतालमा भीडभाडले उनले बेड पाएनन्। बेड खोज्दा खोज्दै

from रातोपाटी https://ift.tt/2Tf2Gza

Post a Comment

0 Comments