ब्रेकिङ न्युज

6/recent/ticker-posts

पाकिस्तानसँगको हारपछि कोहलीकी छोरीलाई बलात्कारको धम्की, युवक पक्राउ

भारतीय टी-२० क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्माको छोरीलाई बलात्कारको धम्की दिने एक व्यक्तिलाई प्रहरीले हैदराबादबाट पक्राउ गरेको छ । २३ वर्षीय आरोपीलाई मुम्बई प्रहरीको साइबर सेलले बुधबार पक्राउ गरेको हो । समाचार एजेन्सी एएनआईका अनुसार पक्राउ पर्ने व्यक्तको नाम रामनागेश अकुबाथिनी हो । उनले आईआईटी हैदराबादबाट बिटेक गरेका छन् र पेसाले इन्जिनियर छन् । केही समयअघि उनी फुड डेलिभरी एपका लागि काम गर्थे । भारत टी२० विश्वकपबाट बाहिर भइसकेको छ । पहिलो खेलमा पाकिस्ता

from रातोपाटी https://ift.tt/3olwxl8

Post a Comment

0 Comments