ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलको ह्याटिकमा टोट्नेनह्याम विजयी

ग्यारेथ बेलले तीन गोल गरेको खेलमा टोट्ेनह्याम हट्स्परले सेफिल्ड युनाइटेडलाई ४–० ले हराएको छ । बेलले ३६, ६१ र ६९ मिनेटमा गोल गरे । त्यस्तै, सन हंग मिंगले ७७ मिनेटमा अर्को गोल थपे ।जितसँगै ३४ खेलबाट ५६ अंक बटुल्दै टोटेनह्याम लिगको पाँचौ स्थानमा उक्लिएको छ । तेस्रो स्थानको लेस्टरले समान खेलबाट ६३ र चौथो स्थानको चेल्सीले ६१ अंक बटुलेका छन् । त्यस्तै, ३३ खेलबाट  ५५ अंक बटुलेको वेस्टह्याम छैटौं र ५४ अंक बटुलेको लिभरपुल सातौं स्थानमा छन् । प्रिमियर लिगको शीर्ष शीर्ष स्थानमा रहेको म्यानच

from रातोपाटी https://ift.tt/3ufugd5

Post a Comment

0 Comments