ब्रेकिङ न्युज

6/recent/ticker-posts

यस्तो छ मंगलबार तपाईंको दिन

विसं २०७८ साल वैशाख २१ गते मङ्गलबार । इस्वी सन् २०२१ मार्च ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–अष्टमी, ३१ घडी ४४ पला, बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त नवमी । नक्षत्र–श्रवण, १९ घडी ५२ पला, दिउँसो ०१ बजेर २१ मिनेट उप्रान्त धनिष्ठा । योग–शुक्ल, ४८ घडी ३८ पला, रातको १२ बजेर ५१ मिनेट उप्रान्त ब्रह्म । करण–बालव, बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा&ndas

from रातोपाटी https://ift.tt/3vFC0Fw

Post a Comment

0 Comments