ब्रेकिङ न्युज

6/recent/ticker-posts

गाउँ-गाउँमा अटो रिक्सा : गाउँले जीवनमा सहजता

मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा  घोडाघोडी नगरपालिका–५ का दलबहादुर विकलाई पहिलाजस्तो यसपट चिन्ता र समस्या भएन ।दलबहादुरले केही दिनअघि आफ्नी श्रीमती बिरामी भएपछि छिमेकीले सञ्चालन गरेको अटो रिक्सामा घोडाघोडी नगरपालिका–१ मा रहेको घोडाघोडी अस्पतालमा अस्पताल लगे र उपचार गरेर सोही रिक्सामा घर फर्किए । मध्यरातमै अस्पताल लगेर उपचार गरेर बिहानै श्रीमतीलाई घर लिएर जानुभएका दलबहादुर अटो छ र त आनन्द छ भन्दै थिए ।टाउकोमा चोट लागेकी छोरीलाई पहलमानपुरस्थित

from रातोपाटी https://ift.tt/3uuUWps

Post a Comment

0 Comments