ब्रेकिङ न्युज

6/recent/ticker-posts

आज अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना , सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको 'यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह  गरेको  छ  ।  महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात  भारतको  पूर्वी  क्षेत्र  उडिसा  र  पश्चिम  बङ्गालमा  अवतरण  भएसँगै  पश्चिम–उत्तरबाट  पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपा

from रातोपाटी https://ift.tt/3uteLO6

Post a Comment

0 Comments