ब्रेकिङ न्युज

6/recent/ticker-posts

बुन्डेस लिगामा लेवान्डोस्कीले रचे इतिहास

रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा एकै सिजन ४१ गोल गरेर नयाँ किर्तिमान बनाएका छन् । सन् १९७१–७२ मा गर्ड मुलरले ४० गोल गर्दै एकै सिजन सर्वाधिक गोल गर्ने किर्तिमान बनाएका थिए, जसलाई गत साता लेवान्डोस्कीले बराबरी गरे । अहिले अग्सवर्गविरुद्धको खेलमा गोल गर्दै लेवान्डोस्कीले आफ्नो गोलसंख्या ४१ पु¥याए । यस सिजनको अन्तिम खेलमा बार्यन म्युनिख ४–२ ले अघि रहेको अवस्थामा  ९० औं मिनेटमा लेवान्डोस्कीले गोल थपेका हुन् । यस खेलअघि नै बार्यनले बुन्डेस लिगा उपाधि भने जितिसकेक

from रातोपाटी https://ift.tt/3oDkVde

Post a Comment

0 Comments