युरोपेली च्याम्पियन्स लिग फुटबलमा पहिलोपटक म्यानचेस्टर सिटीले फाइनल यात्रा गरेको छ । पेप गार्डी ओलाको प्रशिक्षणमा रहेको सिटीले पेरिस सेन्ट जर्माइनलाई समग्रमा ४/१ ले हरायो ।पहिलो लिगमा अघिल्लो साता २ /१ ले विजयी भएको सिटीले मंगलबार दोस्रो लेग २ / ० ले जित्यो । सिटीबाट रियाद महरेजले दुबै गोल गरे ।निकै दबाबमा रहेको पिएसजी दोस्रो हाफमा एन्जल डि मारियाले ६९ मिनेटमा रातो कार्ड खाएपछि कमजोर देखिएको थियो ।
from रातोपाटी https://ift.tt/3ehmlXa
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।