ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोरोनामुक्त हुने बढे

कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको  सङ्ख्यामा  भने  सुधार  हुँदै  गएको  छ  ।  गएको २४ घण्टामा थप आठ हजार ६०७ जनामा कोरोना भाइरस  सङ्क्रमण पुष्टि भएसँगै कोरोना निको हुने सङ्ख्यासमेत सात हजार ८९० रहेको छ । एक दिनअघि  बिहीबार छ हजार ५४३ जना सङ्क्रमित निको भएका थिए ।स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  २२  हजार  ३५३  जनाको  पीसीआर  परीक्षण गर्दा आठ हजार ४०७ जना र

from रातोपाटी https://ift.tt/2SeZ9R1

Post a Comment

0 Comments