१० खेलाडीमा सिमित म्यान्चेस्टर सिटी ब्राइटनसँग पाँच गोलको थ्रिलरमा २–३ गोलले पराजित भएको छ । दुई गोलको अग्रता बनाएको सिटीविरुद्ध ब्राइटनले उत्कृष्ट पुनरागमन गर्न सफल भएको हो ।खेलको दोस्रो मिनेटमा नै इल्के गुन्डोगानले सिटीलाई अग्रता दिलाएका थिए । तर, जोआओ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी १० औँ मिनेटमा नै १० खेलाडीमा सिमित बन्यो । यसका बावजुद दोस्रो हाफको शुरुवातमा फिल फोडेनले सिटीको अग्रता दोब्बर बनाएका थिए ।तर, त्यसपछि भने ब्राइटनले गोलको वर्षा गर्यो । फोडेनको गोलको दुई मिनेटपछि नै लिया
from रातोपाटी https://ift.tt/3ortqrN
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।