ब्रेकिङ न्युज

6/recent/ticker-posts

काँग्रेसको आकस्मिक बैठक बस्दै

राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आकस्मिक बैठक बस्दै छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठक बस्न लागेको हो ।काँग्रेस नेता रमेश लेखकका अनुसार बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुने छ ।.groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left

from रातोपाटी https://ift.tt/3v6V8wz

Post a Comment

0 Comments