ब्रेकिङ न्युज

6/recent/ticker-posts

रवि लामिछानेको जनमैत्री अस्पताललाई कोरियाबाट अढाई लाख सहयोग

कोरिया । कोरोनाको उपचारका लागि एक हप्ताअघि सञ्चालनमा ल्याइएको बालाजुस्थित जनमैत्री अस्पताललाई कोरियामा रहेका नेपालीहरुले २ लाख ४७ हजार ६४४ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।आर्थिक अवस्था कमजोर भई कोरोनाको उपचार गर्न असमर्थ एवं विपन्न जनताको निःशुल्क उपचारका लागि ग्यालेक्सी फोरके टीभी र रबि लामिछाने फाउन्डेसनको सहकार्यमा यो अस्पतालमा खोलिएको हो ।अस्पतालमा हाल ४२ जना उपचाररत छन् । जसमध्ये ६ जना आईसीयु र अन्यले ईमर्जेन्सी सेवाको लाभ लिइरहेका छन् ।स्वतन्त्र अभियन्ताहरुको पहलमा कोरियामा एकहप्ते स्वेच्छ

from रातोपाटी https://ift.tt/3ft3ojM

Post a Comment

0 Comments