ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेताहरूको दिनभर दौडादौड

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्म समय दिएकी थिइन् । बिहानसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले आफैं प्रधानमन्त्री दाबी गर्ने अग्रसरता लिएकै थिएनन् । उनलाई आफ्नो पक्षमा बहुमत पुग्छ भन्ने लागेको थिएन ।एमालेको खनाल–नेपाल समूहले साथ दिने विश्वास उनलाई थिएन । यसअघिको प्रक्रियामा खनाल–नेपाल समूहका सांसद राजीनामा दिनबाट पछाडि हटेपछि देउवा संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बन्न सकेका थिएनन् ।राष

from रातोपाटी https://ift.tt/346s7Fg

Post a Comment

0 Comments