ब्रेकिङ न्युज

6/recent/ticker-posts

क्लब छाड्ने विषय जिदानद्धारा अस्वीकार

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गत साता ड्रेसिङ रुममा खेलाडीहरुसँग यसै सिजनको अन्त्यपछि क्लब छाड्ने बताएका थिए । यस विषयमा विभिन्न पत्रपत्रिकामा समाचार आएको थियो । अहिले जिदानले यस विषयको खण्डन गरेका छन् । उनले आफुले क्लब छाड्ने विषयमा केही नबोेलेको दाबी गरेका छन् । आइतबार एथलेटिको बिल्बाओलाई हराएको रियल उपाधि होडमा कायम छ । लिगमा रियल र शीर्ष स्थानको एथलेटिको म्याड्रिड दुबैले अन्तिम खेल खेल्न बाँकी छ । यस्तोमा एथलेटिको २ अंकले अघि छ । अन्तिम खेलमा रियलले आगामी साता भिल्लरिय

from रातोपाटी https://ift.tt/2RuppXj

Post a Comment

0 Comments