ब्रेकिङ न्युज

6/recent/ticker-posts

आजको राशिफल : कुन-कुन राशिका शुभ ?

वि.सं. २०७८ साल जेठ २२ गते शनिबार । इस्वी सन् २०२१ जुन ०५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– दशमी, ०३ घडी ५३ पला, बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त एकादशी । नक्षत्र–रेवती, ५१ घडी २५ पला, रातको ०१ बजेर ४४ मिनेट उप्रान्त अश्विनी । योग–आयुष्मान, ०१ घडी ५५ पला, बिहान ०५ बजेर ५६ मिनेट उप्रान्त सौभाग्य । करण– भद्रा, बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त बव, बेलुकी ०७ बजेर २० मिनेट उप्रान्त बालव । आनन्दादिमा–ध

from रातोपाटी https://ift.tt/34SliHP

Post a Comment

0 Comments