ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतमा रेल मार्गमा गत वर्ष मात्रै आठ हजार ७०० को मृत्यु

भारतमा गत वर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।  कोरोनाभाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागू भइरहेकै बेला उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।  समितिका उच्च अधिकारीहरूले यो विवरण गत वर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको जानकारी दिएका छन् ।मध्य प्रदेशका अभियान्ता चन्द्र शेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विव

from रातोपाटी https://ift.tt/2S8Qqjl

Post a Comment

0 Comments