ब्रेकिङ न्युज

6/recent/ticker-posts

बर्खे अधिवेशनका लागि संसद् सचिवालयको तयारी सुरु

राष्ट्रिय सभाको बर्खे अधिवेशनमा बैठक बस्नका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आगामी १७ गतेदेखि आह्वान गरेपछि संसद् सचिवालयले बैठकको आवश्यक तयारी गर्न लागेको हो।कोरोनाको नयाँ भेरियन्टका कारण जोखिम भइरहेकाले त्यसलाई ध्यानमा राख्दै बैठक सञ्चालन गर्ने तयारी गरिएको छ। गत पुस १७ देखि २६ गतेसम्म राष्ट्रिय सभाको अधिवेशन आह्वान भएपछि ६ महिनापछि बैठक बस्न लागेको छ। राष्ट्रिय सभाका सांसद धेरैजसो उपत्यकाबाहिर रहेका छन्। जस

from रातोपाटी https://ift.tt/3y8tvEv

Post a Comment

0 Comments