युक्रेनका अलेक्स्यान्द्रर जिन्चेन्को मंगलबार देशका लागि नायक बने । उनले स्विडेनविरुद्धको खेल जिताउँदै युक्रेनलाई युरोकपको क्वाटरफाइनल पु¥याउन महत्वपूर्ण भूमिका निभाए । २७ औं मिनेटमा उनले कप्तान आन्द्रे यार्मोलेन्कोको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, स्विडेनले पहिलो हाफमै बराबरी गोल फर्कायो । त्यसपछि दोस्रो हाफमा दुबै टोलीले गोलका लागि गरेका प्रयास सफल भएनन् र अतिरिक्त समयको ईन्जुरी समय अर्थात् १ सय २१ मिनेटमा जिन्चेन्कोको क्रसमा अर्टेम डोभयकले हेड गोल गर्दै टोलीलाई
from रातोपाटी https://ift.tt/3qzZYkk
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।