ब्रेकिङ न्युज

6/recent/ticker-posts

'प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको बदनियत'

सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा कानुन व्यवसायीले राष्ट्रपतिकै बदनियत भएको दाबी गर्दै न्यायिक पुनरवलोकन हुनुपर्ने माग गरेका छन्। तीन दिनदेखि चलिरहेको बहसमा विघटित प्रतिनिधिसभाका सदस्य एवं विपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ जना रिट निवेदक पक्षका कानुन व्यवसायीले राष्ट्रपतिले कर्तव्य पालना नगरी बदनियतपूर्ण तरिकाले संसद् विघटन गरेको जिकिर गरेका छन्।सबैजसो कानुन व्यवसायीले केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने नियतले राष्ट्रपतिले १४९ जना सांसदको हस्ताक

from रातोपाटी https://ift.tt/3qpWm4e

Post a Comment

0 Comments