ब्रेकिङ न्युज

6/recent/ticker-posts

ओली सरकारमा महासेठ दम्पतीको 'रोटेसन'

केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । यसपटकको पुनर्गठनमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाका ८ मन्त्री र २ राज्यमन्त्रीका साथै एमालेको आफू पक्षका नेताहरूलाई समेटेका छन् ।ओलीले यसपटकको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो तीनजनालाई उपप्रधानमन्त्री बनाएका छन् । एमाले र माओवादी एक भई झन्डै दुई तिहाइ बहुमतको सरकार हुँदा पनि पार्टीबाट एकमात्र उपप्रधानमन्त्री बनाएका ओलीले यसपटक भने तीन उपप्रधानमन्त्री थपेका हुन् ।२०७४ सालयताका उपप्रधानमन्त्री ई

from रातोपाटी https://ift.tt/3z5UjXd

Post a Comment

0 Comments