ब्रेकिङ न्युज

6/recent/ticker-posts

युरोकपको फाइनलमा ५७ वर्षपछि तोडियो कीर्तिमान

युरोकप फुटबलको फाइनल खेलमा इङ्ल्यान्ड १–० ले अघि देखिएको छ  । खेलको दोस्रो मिनेटमा ट्रिपरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । युरोकपको फाइनल खेलमा यो नै सर्वाधिक छिटो गोल हो । यसअघि १९६४ को फाइनलमा स्पेनका चुस पेरेडाले ५ मिनेट १७ सेकेन्डमा गोल गरेका थिए । लुईस सुआरेजको क्रसमा उनले गरेको गोलको कीर्तिमान ५७ वर्षपछि ब्रेक भएको हो । फाइनलमा छिटो गोल गर्ने कीर्तिमान शाको नाममा रहेपनि युरोमा छिटो गोल गर्ने कीर्तिमान दिमिट्री किरिचेन्कोको नाममा छ । ग

from रातोपाटी https://ift.tt/2TQTa69

Post a Comment

0 Comments