युरोकप फुटबलको फाइनल खेलमा पहिलो हाफ सकिदाँसम्म इङ्ल्यान्ड १–० ले अघि देखिएको छ । लण्डनस्थित बिम्बली रंगशालामा खेलको दोस्रो मिनेटमा ट्रिपरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । युरोकपको फाइनल खेलमा यो नै सर्वाधिक छिटो गोल हो । यसअघि १९६४ को फाइनलमा स्पेनका चुस पेरेडाले ५ मिनेट १७ सेकेन्डमा गोल गरेका थिए । लुईस सुआरेजको क्रसमा पेरेडाले गरेको गोलको किर्तिमान ५७ वर्षपछि ब्रेक भएको हो । फाइनलमा छिटो गोल गर्ने किर्तिमान शाको नाममा रहेपनि युरोमा छिटो गोल
from रातोपाटी https://ift.tt/3AQ9rbW
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।